नियम ३३
सदस्यको पारिश्रमिक र सुविधा
(१) न्यायाधिकरणका सदस्यको पारिश्रमिक तथा सुविधा
जिल्ला अदालतका न्यायाधीशले पाए सरह हुनेछ ।
(२) पुनरावेदन न्यायाधिकरणका सदस्यको पारिश्रमिक तथा सुविधा पुनरावेदन
अदालतका न्यायाधीशले पाए सरह हुनेछ ।